रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वरमा पक्की पुल निर्माण सुरु गरिएको छ । रघुगंगा पाउँपालिका ३ र बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिन लागेको हो । पुल निर्माणको ठेक्का लिएको कालीका गजुरमुखी जेभीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका … Continue reading रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु